खेल
काठमाडौं । कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली...
पुरा पढ्नुहोसदोहा । विश्वकप फुटबलको २२औं संस्करण आइतबारदेखि कतारमा सुरु हुँदैछ । पहिलो चरणमा ४/४ टोलीको ८ वटा समूह रहेका छन् । समूहका विजेता र उपविजेता नकआउट चरण अर्थात प्रि-क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगिताको खेल तालिका...
पुरा पढ्नुहोसकाठमाडौं । अत्यधिक विवादास्पद फिफा विश्वकप आइतबार साँझ कतारको अल बायेट रंगशालामा सुरु हुँदैछ । समूह एमा रहेका आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदैछन् । याे खेल नेपाली...
पुरा पढ्नुहोसगुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ अम्मरपुरको बुल्म चौर स्थानीयको गौचरन थियो । स्थानीयहरुले दशै तिहारमा यहाँको डाँडोबाट रातो माटो निकालेर विक्रिवितरण गर्ने र गौचरनको रुपमा प्रयोग गर्ने बाहेक अन्य उल्लेख्य फाइदा लिन सकेका...
पुरा पढ्नुहोससुरुवाती दिनमा वाउण्ड्रीमा मात्र फिल्डीङ गर्ने मौका पाउने फुच्चे खेलाडीले नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । पश्चिम नवलपरासीका रोहित पौडेललाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी तोकेको हो । उनली आगामी...
पुरा पढ्नुहोसदोहा । कतारमा दुई सातापछि सुरु हुने विश्वकप फुटबलमा घरेलु टोलीसहित विश्वभरका ३२ टोली सहभागी हुँदैछन् । एसियाबाट दक्षिण कोरिया, कतार, जापान, इरान, अस्ट्रेलिया र साउदी अरबसहित ६ टोली सहभागी हुनेछन् । अफ्रिकाबाट क्यामरुन,...
पुरा पढ्नुहोसधेरै फुटबल खेलप्रेमीले ब्राजिल र विश्वकपलाई पर्यायवाची ठान्ने गर्छन्। कारण हो, सर्वाधिक पाँच पटक विश्वकप जित्नु। त्यति मात्रै नभई ब्राजिलको टिम र उसको प्रदर्शन। विश्वकपमा मात्रै नभई ब्राजिल आफ्नै क्षेत्रीय स्तरमा पनि सबैभन्दा बलियो टिम...
पुरा पढ्नुहोसभैरहवा । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थाले पछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखा पर्न थालेका छन् । रुपन्देहीको...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु...
पुरा पढ्नुहोसकाठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। प्रहरीले एक हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे।...
पुरा पढ्नुहोस









