खेल

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक पेशी तोकिए पनि...

पुरा पढ्नुहोस
साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

  भैरहवा । अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित...

पुरा पढ्नुहोस
तस्बिरमा पेले

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै...

पुरा पढ्नुहोस
फुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १...

पुरा पढ्नुहोस
तेस्रो रेडियो मुक्ति महिला फुटसलको उपाधि संचारिका समुहलाई

बुटवल । शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि संचारिका समुह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
साईग्लोबल कपः लीलाराम र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न दुई खेलमा लीलाराम न्यौपाने उच्च माबि र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी भएका छन् । सिद्धार्थ रंगशालामा भएका खेलहरु मौसमले...

पुरा पढ्नुहोस
न्यू होराईजनको आयोजनामा २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

बुटवल । बुटवलको न्यू होराईजन माध्यमिक विद्यालयको आयोजना लुम्बिनी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफको तयारी अन्तिम चरणमा पुगेको बताएको छ...

पुरा पढ्नुहोस
साईग्लोबल कप सुरु, उद्घाटन खेलमा न्यु होराइजन विजयी

रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले...

पुरा पढ्नुहोस
दोस्रो कालिका रनिङशिल्डको उपाधि कुवरवर्तीलाई

कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित...

पुरा पढ्नुहोस