अर्थ

भैरहवामा ५ करोडको लगानीमा बनेको सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै

भैरहवाको मुटु मानिने आवारोडमा ५ करोडको लगानीमा सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउँदै छ । एजी...

पुरा पढ्नुहोस
दाङको गणपति तेल मिलमा आगलागी, दुई करोड बराबरको क्षतिको अनुमान

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए। आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी...

पुरा पढ्नुहोस
भन्सार नीति कार्यान्वयनको प्रभावः साढे ३ महिनामा यात्रुले ल्याउने सामान बाट उठ्यो ८१ लाख राजश्व

बुटवल । देशकै दोस्रो ठुलो भारतिय सिमा नाका बेलहियाबाट एक सय भन्दा बढि रुपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि यात्रुले ल्याउने सामान बाटै लाखौ रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार नीति कडाइका...

पुरा पढ्नुहोस
भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निष्कासनको स्वीकृति पाएको हो। यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन...

पुरा पढ्नुहोस
प्लाष्टिक दाना भनेर ल्याएको ट्रक भित्र २ करोड बढीको कपडा र काजु किसमीस भेटियो

प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ। भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस...

पुरा पढ्नुहोस
नेपाली टमाटर भारत तर्फ निकासी हुन थाल्यो, नेपालीको भान्सामा भने महंगो

बुटवल । पछिल्लो समय टमाटरको भाउ नेपाली बजारमा आकासिएको छ । अहिले पनि नेपालीहरुले १०० देखि १३० रुपैया प्रतिकेजीमा खरिद गरिरहेका छन् । डेढ महिना अघि सम्म ४० रुपैयाँ रहेको टमाटर एक्कासी बढेको हो...

पुरा पढ्नुहोस
पैँचो पसलले उत्पादन गरेको सस न्यून गुणस्तरको भएको पुष्टि

न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने जरिवानामा परेका छन् । टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले मंगलबार...

पुरा पढ्नुहोस
किसानको सारथी बन्दै सियारी, प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले स्थानीयस्तरमा रहेका...

पुरा पढ्नुहोस
टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ। विदेशमा बस्ने केही गैरआवासीय नेपालीले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस...

पुरा पढ्नुहोस
रुपन्देहीमा २१७ साना उद्योग बन्द, उद्याेगी भन्छन्- लोडसेडिङ, मन्दी र बैंक ब्याज मुख्य कारण

रुपन्देहीमा एक बर्षको अवधिमा २१७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार बन्द भएका उद्योग साना उद्योग हुन । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले...

पुरा पढ्नुहोस