लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । गिरीले संसदीय दलका नेता डिल्ली चौधरीलाई सोमबार राजीनामा बुझाएकी हुन् । २०७९ साल फागुनमा सचेतक पदमा मनोनित भएकी गिरीले करिब अठार महिनापछि...

पुरा पढ्नुहोस
तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण

तिलोत्तमा  । तिलोत्तमा व्यापार संघ रुपन्देहीले सोमबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संघले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरी आफ्नो स्थापना दिवस मनाएको हो । वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले वातावरण संरक्षणका...

पुरा पढ्नुहोस
अर्थतन्त्रका सूचक सकारात्मक छन् – अर्थमन्त्री पौडेल

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेका छन् । उनले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण...

पुरा पढ्नुहोस
असोज २ बाट झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण

बुटवल । झरना स्पोर्ट्स क्लव तिलोत्तमा–६ को आयोजनामा ३६ औं झरना रनिङ शिल्ड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । स्व. खगी गुरुङ सेनीको स्मृतिमा आयोजना हुन लागेको फुटवल प्रतियोगिता असोज २ गते...

पुरा पढ्नुहोस
सञ्चय कोष बुटवलले मनायो ६३ औं वार्षिकोत्सव

बुटवल  । कर्मचारी सञ्चय कोष, बुटवल शाखाले आफनो ६३ औं वार्षिकोत्सव सोमबार मनाएको छ । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसीको अध्यक्षता तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: ढकाल

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल  स्वतह कायम भएका छन् । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त

प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं...

पुरा पढ्नुहोस
बुटवल कालिकानगरमा हाईल्याण्ड प्रा.लि.को औपचारिक शुभारम्भ

बुटवल । बुटवलको कालिकानगरमा आईतबार देखि होटल हाईल्याड प्रालिको औपचारिक शुभारम्भ गरिएको छ । युवा पर्यटन व्यवसायी अर्जुन थापाले एकल लगानीमा प्रा.लिको रेष्टुरेन्ट शुभारम्भ गर्दै हाईल्याण्ड प्रा.लिलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन । उक्त शुभारम्भ...

पुरा पढ्नुहोस
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरू मार्फत ‘लबिइङ’

कतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि...

पुरा पढ्नुहोस
इस्लाम धर्मावलम्बीहरुले मोहम्मद जयन्ती मनाउँदै

बुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउँदै छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले...

पुरा पढ्नुहोस