पाल्पा बुटवल सडक खण्डको केराबारीमा ठुलो पहिरो, अवरुद्ध सडक शनिवार मात्रै खुल्ने

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । दुई वटा लोडर लगाएर सडक डिभिजन पाल्पाले...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरुले कोषमाथि प्रश्न उठाएका हुन् । संघीय...

पुरा पढ्नुहोस
प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम

  बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोड लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)...

पुरा पढ्नुहोस
घरेलु हिंसाको आरोपमा प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले अघि सार्‍यो ‘घुमौँ लुम्बिनी’को अवधारणा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी: आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश...

पुरा पढ्नुहोस
रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने

रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने भएको छ । रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा हुने प्रतियोगितामा असोज १२ गते हुनेछ । आयोजक रोट्याक्ट क्लव अफ मणिग्रामले पत्रकार सम्मेलनको आयोजना गर्दै...

पुरा पढ्नुहोस
३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता: लिस्नु युथ क्लब अन्तिम चारमा

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युथ क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा विहिबार भएको खेलमा न्यु सिर्जना युथ क्लबलाई ३...

पुरा पढ्नुहोस
बधशालाबाट बध नगरेको मासु विक्रि गर्ने बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

रुपन्देहीको बुटवलमा सञ्चालित पशु बधशालाको मासु मात्र बिक्री गर्न उपमहानगरपालिकाले मासु पसलहरूलाई कडाइ गरेको छ । बुटवल उपमहानगरले लामो समयदेखि मासुजन्य वस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको बिक्री–वितरण गर्नुपर्ने निमय लागूसमेत गरेको छ ।...

पुरा पढ्नुहोस
३६ औं झरना रनिङशिल्ड फुटवलः फुलबारी गाईज बुटवल बिजयी

  बुटवल। रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा फुलबारी गाईज बुटवल बिजयी भएको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा भैरव एफसी नवलपरासीलाई ३-० गोल अन्तरले पराजित गर्दै फुलबारी...

पुरा पढ्नुहोस