गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ...

पुरा पढ्नुहोस
प्रदेशले अन्याय गरेपछि स्वास्थ्यका सातौ तहका कर्मचारी आन्दोलित

लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश निजामती ऐन २०८१ मा स्वाथ्य क्षेत्रका ८ वटा समुहका सातौ तहका कर्मचारीहरुलाई ‘बायस’ गरेपछि स्थानीय तह र प्रदेशका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले बनाएको निजामती ऐनमा अन्य सबै...

पुरा पढ्नुहोस
सिरुको कुचोसँग चामल साट्छिन् सम्झना

दाङको लमही नगरपालिका-९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च जुटाइरहेकी छन्। ‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले...

पुरा पढ्नुहोस
लोकान्तरकर्मी आचार्यलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

लोकान्तर डट्कमका लुम्बिनी प्रदेश प्रतिनिधि प्रकाश आचार्य प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आचार्य पुरस्कृत भएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ...

पुरा पढ्नुहोस
३६ औ झरना रनिङशिल्ड फुटबल: न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा

बुटवल। रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा आईतबार भएको खेलमा फर्साटिकर युथ क्लबलाई ५–४...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक

बुटवल। रोटरी क्लव अफ बुटवल चौतारीले पाल्पाको नुवाकोटगढीमा क्लवको २२० औं नियमित बैठक सम्पन्न गरेको छ । क्लवको वर्ष २०२४–२५ को ११ औं बैठक बुटवलबाट केवलकारमार्फत नुवाकोटगढी पुगेर सम्पन्न गरिएको हो । ऐतिहासिक एवं पर्यटकीय...

पुरा पढ्नुहोस
‘उद्योगी–व्यवसायीका लागि अहिले जटिल समस्या छ’

भैरहवा । उद्योगी–व्यवसायीले आफूहरुका लागि अहिले जटिल समस्या रहेको बताएका छन् । उनीहरुले आन्दोलन, भुकम्प, नाकाबन्दी, महामारी लगायत विभिन्न चुनौतीको सामना गर्दै आए पनि यतिबेला भने उद्योगी–व्यवसायीका लागि निकै जटिल समस्या भएको बताएका हुन्...

पुरा पढ्नुहोस
भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर–१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु–१९ टिमले पश्चिम नवलपरासी यु–१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको...

पुरा पढ्नुहोस
१० महिनादेखि भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीहरूको धर्ना

झण्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​ कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । ‘लुम्बिनी विकास कोषअन्तर्गतका...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई जोगाउने गरी सहकारी छानबिन प्रतिवेदन बनाइएको जनमोर्चाको आरोप

राष्ट्रिय जनमोर्चा पार्टीले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ । असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले...

पुरा पढ्नुहोस