बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै

बुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम टासेर प्रचार गर्न रोक लगाइएपछि बुटवलमा धमाधम मेटाउने काम सुरु भएको छ । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम...

पुरा पढ्नुहोस
गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल

बुटवल । गुफा कृषि सहकारी संस्था लिमिटेड को दशौ साधारण सभा तथा चौथो अधिवेसन वुटवल स्थित एसियन पाटि प्यालेसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुन्जरमणी घिमिरेको अध्यक्षता तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीको प्रमुख...

पुरा पढ्नुहोस
नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने

दशैंका लागि धेरैले नयाँ नोट साट्ने गर्छन् । तर, यस वर्षको दशैंमा भने नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेसँगै यस वर्षको दशैंमा नयाँ नोट नपाइने...

पुरा पढ्नुहोस
बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न

बुटवल । सौन्दर्य क्षेत्रमा बहुचर्चित कस्मेटिक ब्राण्ड वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लिको आयोजनामा बुटवलमा हेयर केयर वर्कसप सम्पन्न भएको छ । कृष्णप्रसाद प्रसाईको अध्यक्षता तथा अनिल दासको प्रमुख आतिथ्यतामा भएको उक्त वर्कसपमा ४०० जनाको सहभागिता रहेको...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

बुटवल । भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान  दिवसको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ । सेवा भावका उदेश्यले स्थापना भएको समाजले  नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५।५७ मिटर छेडिएको हो । योसंगै करिब सुरुङको आधा भाग खन्ने काम...

पुरा पढ्नुहोस
झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा...

पुरा पढ्नुहोस
संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ...

पुरा पढ्नुहोस
जब दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे…

बुटवल : शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल अनि पिठ्युँमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे। दसैं खर्चका माग्न आएका उनले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् । टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध...

पुरा पढ्नुहोस