शुद्धोधनले गौतम बुद्धलाई भेटेको कुदान (फोटो फिचर)

कुदान पुरातात्विक बौद्ध सम्पदा हो । गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनसँग भेट भएको स्थान हो । कपिलवस्तुको तौलिहवा खुनुवा सडकखण्डमा पर्ने कुदान तौलिहवादेखि करिब २.३ किमि दक्षिणतर्फ पर्छ...

पुरा पढ्नुहोस
रुपन्देहीमा रहेका मैथिली समुदायले मनाए जीतिया पर्व

बुटवल । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली भाषी व्यक्तिहरूले शनिवार तिलोत्तमामा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो । जितिया पर्व मैथिल समाजका लागि...

पुरा पढ्नुहोस
दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो । टीका...

पुरा पढ्नुहोस
अबको ३ दिन यी ५ प्रदेशमा छ भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र बागमती प्रदेशका...

पुरा पढ्नुहोस
शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम

तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिद्वारा आयोजित कम्प्यूटर तालिम सकिएको छ । तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीहरुलाई १० दिने तालिम सञ्चालन गरिएको थियो । शान्ति नमुना...

पुरा पढ्नुहोस
झरना रनिङ शिल्ड फुटबल: लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश

रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शुक्रबार भएको खेलमा सुनौलो संगम युवा क्लबलाई ४—० गोल...

पुरा पढ्नुहोस
राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको...

पुरा पढ्नुहोस
१३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा

बुटवल नेपालगञ्ज रोडस्थित हैदरावादी मडका दम विरयानी पुनःसञ्चालनमा आएको छ । दुई साता अघि अनुगमन गर्दा दुर्गन्धित र फोहोरा मासु प्रयोग गरिएको भेटिएपछि बन्द थियो । गत भदौ २० गते बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा...

पुरा पढ्नुहोस
बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै

बुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम टासेर प्रचार गर्न रोक लगाइएपछि बुटवलमा धमाधम मेटाउने काम सुरु भएको छ । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम...

पुरा पढ्नुहोस
गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल

बुटवल । गुफा कृषि सहकारी संस्था लिमिटेड को दशौ साधारण सभा तथा चौथो अधिवेसन वुटवल स्थित एसियन पाटि प्यालेसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुन्जरमणी घिमिरेको अध्यक्षता तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीको प्रमुख...

पुरा पढ्नुहोस