प्रथम ईन्टर रोट्याक्ट कप फुटसलको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीलाई

बुटवल । रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना भएको प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिताको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीले हात पारेको छ । रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा रोट्याक्ट क्लव अफ तिनाउ सिटीलाई पराजित...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको निर्णय- विपद्‌बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने

लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्‌बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रूपमा क्षति कम भएपनि देशभर मानवीय र...

पुरा पढ्नुहोस
तत्काल ठूलो पानी नपर्ने, हल्का वर्षाको सम्भावना कायमै

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, केही ठाउँमा हल्का वर्षाको सम्भावना भने छ । आज दिउँसो देशका पहाडी...

पुरा पढ्नुहोस
पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए । तर उक्त बस आइतबार दिउँसो...

पुरा पढ्नुहोस
झ्याप्लेखोलामा पहिरोः २० दिन पछि कोरिया जाने तयारीमा थिए प्रकाश

बुटवल उपमहानगरपालिका–१६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्ल र बहिनी २८ वर्षीया सिर्जना कुँवरले धादिङको झ्याप्लेखोलामा लु १ ज ४५७८ नम्बरको माइक्रो गाडीमै पुरिएर ज्यान गुमाएका छन् । प्रकाश...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

दाङ । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी...

पुरा पढ्नुहोस
झ्याप्ले खोलामा अस्ताए कालिका मानवज्ञान स्कुलका होनाहार जुम्ल्याहा दाजुबहिनी

बुटवल । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई र दीपिका भट्टराई पढाईमा उत्कृष्ट थिए । उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका गतिविधिहरुमा सहभागि हुन्थ्ये ।...

पुरा पढ्नुहोस
लुम्बिनी बिकास कोष र निर्माण व्यवसायीको विवाद सल्टियो, तत्काल भुक्तानी गर्ने सहमति

लुम्बिनी । लुम्बिनी विकास कोष र निर्माण व्यवसायी बीच उत्पन्न विवाद सहमतिपछि सल्टिएको छ । काम गरेको रकम भुक्तानीको विषयलाई लिएर आन्दोलनरत निर्मार्ण व्यवसायीले कोषका पादाधिकारीमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको थियो । हातपात...

पुरा पढ्नुहोस
खुल्ला स्थानमा खसीबोका बध गर्ने बुटवलका १३ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले मासु पसल अनुगमनमा कडाई गरेको छ । बुटवलमा बधशाला सञ्चालनमा आएपनि मासु व्यवसायीहरुले बधशाला बाट बध गरेको खसी बोकाको मासु विक्रि नगरेको भन्दै अनुगमनमा कडाई गरेको छ । पछिल्ला दिनहरुमा लगातार मासु...

पुरा पढ्नुहोस
बुटवलका हलाल र न्यू रेहेमान मासु पसल द्वारा बोकाको भन्दै बाख्रीको मासु विक्रि

बुटवल । बुटवलमा अहिले पनि खुल्याम रुपमा बाख्रीको मासु विक्रि वितरण हुने गरेको भेटिएको छ । खसी, बोको भन्दै बाख्रीको मासु अहिले पनि बजारमा खुल्याम रुपमा विक्रि वितरण गर्ने गरेको आईतबार बुटवलमा भएको मासु पसल...

पुरा पढ्नुहोस