ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

गुल्मी- धुर्कोट गाउँपालिकामा रहेको गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष (१८ किमि) उत्तरस्थित धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको यो गुफा ढेडु लखेट्ने क्रममा करिब साढे तीन...

पुरा पढ्नुहोस
सिद्धार्थ केवलकारमा आन्तरिक पर्यटकको भीड

बुटवल । बुटवलदेखि पाल्पाको नुवाकोट गढी जोड्ने सिद्धार्थ केबुलकार संचालनमा आएको छ । निर्माण थालेको दुईवर्ष भित्रै संचालनमा ल्याउने योजना सहित निर्माणको काम थालिएको भएपनि विभिन्न कारणले साढे तिनवर्षमा बल्ल केबुलकारको निर्माण पुरा भएको हो...

पुरा पढ्नुहोस
दसैँको टीका लगाउने क्रम जारी, सरकारी कार्यालय भने आजदेखि खुल्ने

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम...

पुरा पढ्नुहोस
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन। उनले तीन रोपनी...

पुरा पढ्नुहोस
बाँकेको सुतैया ताल आन्तरिक पर्यटकको गन्तव्य बन्दै

बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ। कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले...

पुरा पढ्नुहोस
‘चिसो बढ्न थाल्यो, आवश्यक सतर्कता अपनाउनू’

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले...

पुरा पढ्नुहोस
विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना: ‘नागरिकहरुमा आशा, भरोसा र भविष्य प्रतिको विश्वास जगाउन हर प्रयास गरेका छौं’

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । बडा दशैँ तथा विजयादशमी,...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देही द्वारा चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो

  बुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपाली चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो गरेको छ । बुटवलको सिटि सेन्टरमा रहेको आईएनआईमा क्लवले च्यारेटी शो गरेको हो । क्लवका अध्यक्ष...

पुरा पढ्नुहोस
आज महाअष्टमी र महानवमी पर्व मनाइँदै

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन परेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल...

पुरा पढ्नुहोस
चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा अव मन्दिर दर्शनसँगै ‘एएस एड्भेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा सधैजसो दर्शनार्थीहरुको घुइँचो लाग्छ । तिनै दर्शनार्थीहरुलाई लक्षित गर्दै...

पुरा पढ्नुहोस