लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा आज केही युवाले...

पुरा पढ्नुहोस
१५ मिटर जग्गाको गाँठो फुकेसँगै छ वर्षदेखि अलपत्र रंगशाला निर्माणको बाटो खुल्यो

बुटवल : १५ मिटर जग्गाको गाँठो फुके सँगै बुटवल उपमहानगरपालिका वडा-१३ सालघारी स्थित जबइ खेल मैदानलाई स्तरोन्नत्ति गरेर उजीरसिंह रंगशाला निर्माणको बाटो खुलेको छ। छ वर्षअघि ५० लाख रुपैयाँ खर्चिएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) र...

पुरा पढ्नुहोस
होटल पौवाको बुटवल शाखामा सरायँ नाच (फोटो फिचर)

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा शुक्रबार सरायँ नाच प्रस्तुत गरेको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले गुल्मी छत्रकोट गाउँपालिका-१ हुँगाका कलाकारहरु ल्याएर...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न...

पुरा पढ्नुहोस
बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

बुटवल । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ । पुरानो ठेकेदार...

पुरा पढ्नुहोस
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् ।...

पुरा पढ्नुहोस
दाङको बंगलाचुली गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङको बंगलाचुली गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए । चुनढुँगा लिन जान लगेको...

पुरा पढ्नुहोस
बुटवलमा शनिबार सज्जनराज वैद्यको लाइभ कन्सर्ट

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’...

पुरा पढ्नुहोस
सुपा देउराली पुग्ने चट्टानी भिरकाे बाटाे चाैडा गरी सडक विस्तार

अर्घाखाँची। देशकै महत्त्वपूर्ण शक्ति पीठका रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा...

पुरा पढ्नुहोस
यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको...

पुरा पढ्नुहोस