तपोभूमि बचत तथा क्रृण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न

बुटवल–१० स्थित तपोभूमि बचत तथा क्रृण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता तथा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकालको प्रमुख आतिथ्यतामा १३ औं...

पुरा पढ्नुहोस
फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा

बुटवल । बुटवल–६ स्थित दिप एजुकेशन हव प्रा.लिको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परिक्षामा उत्र्तिण विद्यार्थीहरुलाई प्रा.लिले एक कार्यक्रमको आयोजना गरी बधाई तथा...

पुरा पढ्नुहोस
अमरपथमा फेरी पस्यो लेदो सहितको भल (फोटाहरु)

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति केहि समयमै अाएको पानी अमरपथ बजारमा पसेको हो । लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । पानीको सहज...

पुरा पढ्नुहोस
नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर)

बुटवल मिलनचोकस्थित नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ । लुगा घरले बिहीबारदेखि दशै लक्षित ‘कब्बो प्याक’ योजना ल्याएपछि उपभोक्ताको झनै रूचि बढेको हो । नेपाली ब्राण्डको कपडा विक्री वितरण...

पुरा पढ्नुहोस
चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । स्वस्थ्य रगत, सबैका लागि नारा सहित चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाद्घारा आयोजित वृहत रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घघाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे...

पुरा पढ्नुहोस
सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न

सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ३ शंकरनगरको आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको अध्यक्षता तथा जेष्ठ सदस्य रत्न बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा ३० औं...

पुरा पढ्नुहोस
मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो

बुटवल । बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी,बोकाको भन्दै बाख्रीकोमासु बेचेको भेटिएको छ। बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखी नियमित मासु पसलमा गरिरहेको अनुगमनका क्रममा शनिबार पुरानोदिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको...

पुरा पढ्नुहोस
मासु व्यवसायी अहिलेको अबस्थामा बधशालामा जान नसक्ने घोषणा

बुटवल, असोज १८ । मासु व्यवसायी संघ नेपाल रूपन्देहीमा आबद्ध व्यवसायीहरूले अहिलेको अबस्थामा बधशालामा जान नसक्ने बताएका छन् । बुटवल उपमहानगरले खसीबोको मासु वधशालामा मात्रै वध गरेको विक्री वितरण गर्नुपर्ने निमय लागू गर्दै कडाइ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल

बुटवल । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधारा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय...

पुरा पढ्नुहोस
तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने

बुटवल । तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । ‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने...

पुरा पढ्नुहोस