बुटवल । नेपाल खेलकुद महासंघ, जिल्ला कमिटि रुपन्देहीको आयोजनामा जेठ ३१ गते प्रथम पालिका स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता २०८२ हुने भएको छ । ‘खेलकुद विकासका लागि स्थानिय तहदेखी केन्द्रसम्म भौतिक...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु...
पुरा पढ्नुहोसरुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन गरिएको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहहरुबाट ठेक्का...
पुरा पढ्नुहोसकेही दिनयता देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। आज (जेठ २०, मंगलबार) पनि यो सिलसिला कायम रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त...
पुरा पढ्नुहोसराष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवाली चयन भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरेलाई चयन गरेको हो...
पुरा पढ्नुहोसपाल्पाको रम्भा गाउँपालिका-३ पिपलडाँडाको रिमिघा वनमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ । जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्सागुम्बाजस्तै वस्तु भेटिएको हो । फेला परेका ती जडिबुटी प्रयोगशाला परीक्षणका क्रममा...
पुरा पढ्नुहोसगर्मीको मौसममा चर्को घाम, तातो हावा र शरीरमा पानीको कमीका कारण टाउको दुख्ने समस्या सामान्य हुन्छ। मेडिकल भाषामा यसलाई ‘हीट हेडेक’ भनिन्छ। अमेरिकन एकेडेमी अफ न्यूरोलोजीका अनुसार चर्को गर्मीले टाउको दुख्ने जोखिम बढाउँछ। तर सही...
पुरा पढ्नुहोसआज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २४ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा...
पुरा पढ्नुहोसआज (जेठ १९ सोमबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश र...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको अपरेशनका लागि महिनौदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि...
पुरा पढ्नुहोस









