आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा

एकै ठाउँमा छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवल हस्पिटललाइनमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सहरुको टिमले लेजर थेरापीबाट उपचार दिने गरी गरी एक करोड...

पुरा पढ्नुहोस
बुटवल बहुमुखी क्याम्पसमा ह्याकाथन प्रतियोगिता, देशभरबाट १५ समुह छनोट

बुटवल । बुटवल बहुमुखी क्याम्पसको सूचना प्रविधि विषय (सीएसआईटी) मा अध्ययनरत विद्यार्थीको आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथुन प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस अन्तरगत रहेको सीएसआईटी एशोसिएसनको आयोजनामा यही जेष्ठ २५ गतेदेखि २७ गतेसम्म...

पुरा पढ्नुहोस
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार...

पुरा पढ्नुहोस
भैरहवा सेजमा डेढ अर्ब लागतमा गार्मेन्ट उद्योग निर्माण सुरु

रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा १ अर्ब ५० करोड बढी लगानीमा गार्मेन्ट उद्योग निर्माण सुरु भएको छ । सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन ल्याउने गरी भूमि पुजन तथा शिल्यान्स गरिएको हो...

पुरा पढ्नुहोस
कान्तिमा तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रम सुरु

कान्ति माध्यमिक विद्यालय अनुसन्धान तथा विकास एकाईकाे आयाेजनामा विज्ञान विषयका शिक्षकहरुका लागि विज्ञान प्रयाेगशाला सुरक्षा व्यवस्थापन “ISO/IEC – 17025 and Laboratory Safety” सम्बन्धि तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तीन दिने शैक्षिक...

पुरा पढ्नुहोस
लुम्बिनीमा तीन वर्षपछि वार्षिक दश अर्ब राजश्व संकलन गर्न सकिने प्रक्षेपण

लुम्बिनी प्रदेश सरकारले आन्तरिक राजस्व संकलन तीन वर्षपछि वार्षिक १० अर्ब रुपैयाँ पुर्‍याउन सकिने सम्भावना औँलाएको छ । राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदनमा दश अर्ब राजश्व संकलनको लक्ष्य हासिल गर्न सकिने उल्लेख...

पुरा पढ्नुहोस
बुटवल १५ मा ४२ घरजग्गाको पूर्जा वितरण

बुटवल । बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन...

पुरा पढ्नुहोस
डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

बुटवल । प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ । डा. शिला क्षेत्री बुटवलमा प्रसुती तथा स्त्रीरोग क्षेत्रमा कहलिएको नाम हो ।...

पुरा पढ्नुहोस
बुटवलमा दर्ता विनाका ६ वटा क्लिनिकहरु बन्द

बुटवल । बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा...

पुरा पढ्नुहोस
रवि लामिछानेले मागे रुपन्देही कारागारबाट सरुवा

सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार...

पुरा पढ्नुहोस