करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द

तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला...

पुरा पढ्नुहोस
बाढी महाशाखाले भन्यो: नवलपरासी, चितवन र पाल्पाका यी स्थानमा दिउँसोसम्मै सतर्कता अपनाऔँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले...

पुरा पढ्नुहोस
गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र सुरु

बुटवल । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउंपालिकादेखि छत्रकोट हुंदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउंपालिकाको...

पुरा पढ्नुहोस
दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको...

पुरा पढ्नुहोस
गृहमन्त्रीले रोकिदिए रविको कारागार सरुवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार सरुवा गर्ने योजना तत्काललाई रोकिएको छ। लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको भए पनि गृहमन्त्रीको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको...

पुरा पढ्नुहोस
साटो ब्राण्डका उत्पादन लुम्बिनीमा बिक्री शुरू

टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा पानी पार्ने प्रणाली विकास, मौसम महाशाखाले जारी गर्‍यो चेतावनी

देशको सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने प्रणाली विकास भएको र यो दक्षिण-पूर्व दिशामा फैलिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाले आज मंगलबार बिहान पौने ७ बजेतिर सूचना जारी उक्त प्रणालीले सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी...

पुरा पढ्नुहोस
के गर्दै छ सीप सिकेको जनशक्ति ?

विकाश पराजुली बुटवल । बुटवल–१२ तामनगरकी उमा कुँवरलाई दुई वर्ष अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । घरमा यत्तिकै बस्नुपर्दा साथी र पाहुनासँग गफिने बाहेक उनीसँग अर्को विकल्प थिएन । हिजोआज उनको दैनिकी फेरिएको छ ।...

पुरा पढ्नुहोस
रूपन्देहीको सम्मरीमाईमा २२ वर्षीया महिला जलेको अवस्थामा मृत फेला

रुपन्देहीमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको समरीमाई गाउँपालिका वडा नम्बर ५, थुम्हावा पाण्डे डीहगाउँ नजिकै आइतबार बिहानपख स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट र लाइनिङ को काम धमाधम

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट र लाइनिङ को काम धमाधम अघि बढेको छ । मुख्य टनेलको कुल १०८९ मिटरमध्ये इन्भर्टको काम अब ९९ मिटर मात्र बांकी छ भने लाइनिङको काम ४ सय २९ मिटर...

पुरा पढ्नुहोस