बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने

बुटवल । दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने भएको छ ।

आयोजक संस्था नेपाल हाप्किदो संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता असार ५ र ६ गते बुटवलमा हुन लागेको जानकारी दिएको हो ।

कार्यक्रम संयोजक कालीबहादुर घर्ती मगरले नयां प्रतिभाहरुको पहिचान तथा प्रोत्साहन एवं हाीपकदो खेलको पहुंच राष्ट्रिय स्तरमा विस्तार गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

बुटवलका नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा देशभरबाट ५ सय बढि खेलाडि, प्रशिक्षक, रेफ्री तथा निर्णायकको सहभागिता हुने उनले बताए ।

प्रतियोगितामा फाईटिङ, क्याडेट जुनियर सिनयिर डिभिजन, हाई फल लङ फल, उचाई र दुरी अनुसारका प्रदर्शनात्मक ईभेन्टहरु, सेल्फ डिफेस आदि ईभेन्ट हुने आयोजकको भनाई छ ।

प्रतियोगितामा कुल ३० लाख खर्च अनुमान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित