औसत मितिभन्दा ६ दिनअघि नै केरला आइपुग्यो मनसुन, नेपालमा पनि चाँडै भित्रिने संकेत

यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक...

पुरा पढ्नुहोस
महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट, पेस्तोलसहित दुई जना पक्राउ

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा चलिरहेको महायज्ञका क्रममा दुई समूहबीच कुटपिट हुँदा एकजना घाइते भएका छन्। प्रहरीका अनुसार महायज्ञमा पुगेका युवाहरूको समूहले युवतीलाई जिस्काएपछि बढेको विवाद झडपमा पुगेको हो । स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय...

पुरा पढ्नुहोस
तीन तहको अदालतको फैसलापछि पनि ५ करोडमा किनेको घरमा बस्न नपाएका घिमिरेको पीडा

बुटवल । रुपन्देहीको तिलोत्तमा नपा–३, शंकरनगरमा आठ बर्ष अघि पशुपती घिमिरेले श्रीमती राधादेवी पौडेल (घिमिरे) का नाममा घर खरिद गरे । पौने १७ धुरमा बनेको घर उनले आफ्नी श्रीमतीको नाममो २०७४ असार १६ गते खरिद...

पुरा पढ्नुहोस
प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित

भैरहवामा लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा समीर अली मुसलमानको शतकीय पारीमा रुपन्देही...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने

  बुटवल । शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालमा पित्तथैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम...

पुरा पढ्नुहोस
मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु)

बुटवल । सामाजिक सेवामा विगत ५ बर्ष देखि समर्पित तिलोत्तमा–३ स्थित मिरा कोषले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा विरामी र आफन्तलाई मध्यनगर गर्दै खानेपानी र फलफुल वितरण गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले सामाजिक उत्तरदायित्व...

पुरा पढ्नुहोस
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी छलफल सम्पन्न भएको छ। पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत...

पुरा पढ्नुहोस
आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना

आज (जेठ ९ गते शुक्रबार) पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो (दिनमा) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण

बुटवल हस्पिटल प्रालि मा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल...

पुरा पढ्नुहोस
ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी

वर्षौदेखि बत्ति मुनिको अध्यारो बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउंमा विद्युत लाइन बिस्तार गरी...

पुरा पढ्नुहोस