प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै

बुटवल । रंगिचंगी विभिन्न लाईट अनि त्यसमा पानीको फोहोरा, त्यो पनि संगितको तालमा । संगीत, रंग र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउण्टेन’ अब रुपन्देहीको तिलोत्तमा–६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा बन्ने भएको छ । भारतको प्रसिद्ध तिर्थस्थल...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना निर्वाचन २०८२ कार्यक्रम गरेको छ । विद्यार्थीलाई लोकतान्त्रीक निर्वाचन अभ्यास र निर्वाचन प्रकृयाबारे विद्यालयमै ब्यवहारिक ज्ञान दिने उद्देश्यले अक्सफोर्डले मंगलबार नमुना निर्वाचन कार्यक्रम गरेको हो । नमुना...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित

नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा...

पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?

लुम्बिनी प्रदेश सरकारले सोमबार आव २०८२–०८३ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यथार्थ धरातललाई केन्द्रमा राखिएको भनिएको नीति तथा कार्यक्रमले यसअघि...

पुरा पढ्नुहोस
समृद्धिलाई आईएसओ चिन्ह प्रदान

बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीलाई आईएसओ ९००१ः२०१५ चिन्ह प्रदान गरिएको छ । एक समारोहमा आईएसओ प्रतिनिधि टिकाराम शर्माले...

पुरा पढ्नुहोस
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रशिक्षार्थी दीक्षित

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई...

पुरा पढ्नुहोस
गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका सांसद मञ्जु खाणलाई दिइएको छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा...

पुरा पढ्नुहोस
उफ् गर्मी! गर्मीबाट बच्ने अयुर्वेदिक उपाय

वास्तवमा अहिले वसन्त ऋतुको समय हो। जलवायु परिवर्तनको प्रभावले गर्दा अनाब्रिस्टि, अतिब्रिस्ट, ग्रिष्म ऋतुमा अति गर्मी र जाडोयाममा अति चिसो महसुस भैरहेको। मौसमको हिसाबले अहिले वसन्त ऋतु हो तर पनि गर्मी बढिरहेको हामीले महसुस...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी दाङको गडवाका चौधरीको मृत्यु

गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक...

पुरा पढ्नुहोस