काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले...
पुरा पढ्नुहोसदाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । बडा दशैँ तथा विजयादशमी,...
पुरा पढ्नुहोसबुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपाली चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो गरेको छ । बुटवलको सिटि सेन्टरमा रहेको आईएनआईमा क्लवले च्यारेटी शो गरेको हो । क्लवका अध्यक्ष...
पुरा पढ्नुहोसबडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन परेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा अव मन्दिर दर्शनसँगै ‘एएस एड्भेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा सधैजसो दर्शनार्थीहरुको घुइँचो लाग्छ । तिनै दर्शनार्थीहरुलाई लक्षित गर्दै...
पुरा पढ्नुहोसबुटवल । जितगढी सराय ब्यबस्थापन समिति बुटवल–१३ ले दशैंको पुणिमा सराय नांच प्रर्दशन गर्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै असोज ३० गते पुर्णिमामा सराय नांच देखाउन लागिएको समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी...
पुरा पढ्नुहोसआश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...
पुरा पढ्नुहोसयो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी...
पुरा पढ्नुहोसबुटवल । नेपालीहरुको महान चाड वडा दशैं मनाउन बुटवल बाट गाउँघर फर्कनेको भीड बढेको छ। हिजो बुधबार सम्म कम भिडभाड रहेको बुटवलको बसपार्क क्षेत्रमा आज भने अत्याधिक भिड छ । विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि बुटवलमा...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीलाई आफ्नै व्यवसायिक प्रतिष्ठानमा स्वस्थ्य खसी बोका बध गरी विक्रि वितरणको व्यवस्था मिलाईदिन बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेको छ । संघले बुधबार एक विज्ञप्ती जारी...
पुरा पढ्नुहोस









