विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

पुरा पढ्नुहोस
नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर

राजस्व अनुसन्धान कार्बुयालय बुटवले करिव ७ कराेड विगाे माग दावी गरी बुधबार उच्च अदालत तुल्सिपुर बुटवल इजलसमा राजस्व चुहावट मुद्दा दायर गरेको छ । नवज्योती ट्रेडर्स नवलपरासीका सञ्चालक सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व...

पुरा पढ्नुहोस
‘विकासमा मिडियाको भूमिका अहम’

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका...

पुरा पढ्नुहोस
श्रीमतीले अर्कै बिहे गरेको झोक सासुको हत्याः

रुपन्देही । एक दाम्पत्य सम्बन्धमा दरार, त्यसपछि घरायसी विवाद, अनि हिंसाको चरम परिणत: हत्या । यो कुनै फिल्मको कथा होइन, पाल्पाको पूर्वखोला गाउँपालिकास्थित १ गुनडाँडा(साविक सिलुवा गाविस ९) मा दुई दशकअघि भएको एक हत्याकाण्डको...

पुरा पढ्नुहोस
इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै गर आइपुगे

  भैरहवा– इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा...

पुरा पढ्नुहोस
फरार रहेकी प्रदेशसभा सदस्य रायमाझीले घरभाडा नबुझाएको भन्दै निवेदन

आफ्नै पार्टीकी नेताको पाँच लाख रुपैयाँ नतिरेको आरोपमा पर्सा प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा समेत नबुझाएको पाइएको छ। दाङको राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
घोराही बजार

दाङको प्रमुख व्यापारिक केन्द्र घोराही बजारको ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्वीर : कुलदीप न्यौपाने/रासस ...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटमा मुख्यमन्त्री–मन्त्रीकै असन्तुष्टि

आगामी आर्थिक वर्षको बजेटमा मनपरी गरेको भन्दै लुम्बिनी सरकारका मुख्यमन्त्री–मन्त्री नै असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसहित अधिकांश मन्त्री र सांसदले नै विरोध गरेपछि आइतबारदेखि हुने भनिएको बजेटमाथिको छलफल अनिश्चित बनेको छ...

पुरा पढ्नुहोस
बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि : कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

नेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका धनेन्द्र कार्कीले ल्याएको बजेटको विरोध गर्दै नेपाली कांग्रेस जिल्ला समिति कपिलवस्तुलेले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने...

पुरा पढ्नुहोस