‘प्रसाद २’मा केकी अधिकारी अनुबन्धित

अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी...

पुरा पढ्नुहोस
२० जिल्लाकाे मतपत्र छपाईकाे काम सकियो

बुटवल । पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयाेगले जनाएको छ। आयाेगका अनुसार बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको...

पुरा पढ्नुहोस
फाँटमा पहेलपुर धान

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको ओमसतियामा पाकेको धान । मनसुन सकिएसँगै धान भित्राउन किसानलाई अहिले भ्याईनभ्याई छ । तस्वीरः तिनाउ न्युज ...

पुरा पढ्नुहोस
१७ बर्ष विदेश रहेका पतीलाई स्वदेशमा बोलाएर उद्यममा जोडेकी पार्वती

बुटवल । टक्क पिरो टाठो । रमरम । मुखै रसाउने अमिलो अचार बनाउने र परिबारका सदस्यलाई स्वाद चखाउने उनको सानै देखि बानी थियो । परिबारका सदस्यहरुले ‘राम्रो अचार बनाउन त पार्वती बाट सिक्नपर्छ’ भन्दै...

पुरा पढ्नुहोस
विष्णु पौडेलको योजनामा यस्तो बन्दै छ, तिनाउ नदीमा सिग्नेचर पुल

बुटवल । मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल बन्ने भएको छ । त्यसको आर्किटेक डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको छ । बिश्व बैंकको सहयोगमा आधुनिक पुल बन्ने...

पुरा पढ्नुहोस
नवौ राष्ट्रिय खेलकुद: कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पोखरा । गण्डकी प्रदेशमा संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल...

पुरा पढ्नुहोस
सन्तबहादुरले ब्युँताए नेकपा मशाल, ३५ सदस्यीय केन्द्रीय समिति घोषणा

राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी मसालबाट अलग भएको समूहले नेकपा मशाललाई ब्युंताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको विहिबार बुटवलमा...

पुरा पढ्नुहोस
९० लाख मूल्य पर्ने बीवाईडी एट्टो ३ कारको बिक्री

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । नयाँ शोरुम खुलेसँगै कम्पनीले शनिबार सार्वजनिक गरेको एटो थ्री विद्युतीय कारको आधिकारिक ब्रिकी पनि आजबाट सुरु...

पुरा पढ्नुहोस
विश्वकै लामो म्याराथन कात्तिक ६ बाट सोलुमा हुने

सोलुखुम्बु — विश्वकै लामो दूरीको म्याराथन दौड कात्तिकको पहिलो साताबाट सोलुखुम्बुमा सुरु हुने भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड- ८ धापदेखि सगरमाथा आधारशिविरसम्म पुगेर पुनः धापसम्म नै आइपुग्दा टुंगिने म्याराथन ३ सय १० किलोमिटर दूरीको...

पुरा पढ्नुहोस
फिल्म ‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक

ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा...

पुरा पढ्नुहोस