बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम निर्माण भएको छ। बुटवल उपमहानगरको वडा नम्बर १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा यसलाई सञ्चालनमा ल्याउँदै...
पुरा पढ्नुहोसमजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो...
पुरा पढ्नुहोसहिट गीत ‘सराङकोटको डाँडैमा’ ‘लेजेन्डरी भर्सन’मा समेत आउने भएको छ । ८ महिनाअघि प्रविन भट्ट र बालगायिका पूजा देवकोटाको स्वरमा सार्वजनिक गीत टिकटकसँगै युट्युबमा निकै हिट भएको थियो । सोही हिट गीत लेडेन्डरी भर्सनका...
पुरा पढ्नुहोसचर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो । तीन दशक...
पुरा पढ्नुहोसदशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरुको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ ।...
पुरा पढ्नुहोसआमा पनि बा, बा पनि बा’ । हास्य-विनोद भरिपूर्ण यो संवादसँगै समाजको कुनै अँध्यारो कुनामा विलुप्त एकल पिताको कथा, जसको संवेदनाले मनलाई ऐंठन पार्छ । आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले...
पुरा पढ्नुहोसप्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत...
पुरा पढ्नुहोसपीर जुनिभरिलाई नउड्ने चरीलाई मैं जाम्ला, मैं जाम्ला भै जाम्ला, आकाशै चरी झैं यो वर्ष निस्केका नेपाली गीतहरूमध्ये मलाई सबैभन्दा छोएका शब्द हुन् यी । गीतका यी हरफले यति कम शब्दमा हामी बाँचेको समय र नेपाली समाजको सिंगो...
पुरा पढ्नुहोस२०५२ सालसम्म तिनाउ नदी फुकेर बग्थ्याे । फराकिलाे थियाे । त्यसअघि २०४० सालतिर नदीमा मनग्गै शहर माछा पाइन्थ्याे । मानिसहरू पौडी खेल्दै माछा मार्थे । नदीकाे पानी अँजुलीमा उघाएर सिधै पिइन्थ्याे । ‘तर, २०४९ सालदेखि तिनाउ...
पुरा पढ्नुहोसजीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् । कारखानाको केही भागमा माकुराले जालो लगाएकाे छ, धुलोले मेसिनहरू ढाकेकाे छ । धागो निर्यात गर्ने उद्देश्यले १ चैत...
पुरा पढ्नुहोस









