बैंकको चर्को ब्याज विरुद्ध बुटवलबाट थालियो विरोध कार्यक्रम

बुटवल । बैंकहरुको चर्को ब्याजबृद्दीका विरुद्ध देशभर नेटवर्क भएको उद्योग बाणिज्य महासंघले मौनता साँधेका बेला रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एक्लै सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध...

पुरा पढ्नुहोस
खेलाडी राष्ट्रका गहना हुन्ः गृहमन्त्री खाँण

  भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको प्रोत्साह र खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान, पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा...

पुरा पढ्नुहोस
होटल, रेष्टुरेन्टले मेनुमा सेवा शुल्क र भ्याट जोड्न नपाउने

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको छ। विभागले बिहीबार प्रेस...

पुरा पढ्नुहोस
श्रीमान् शंकरसँग डिभोर्स प्रक्रियामा दोहोरी गायिका जेरी

काठमाडौं । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी...

पुरा पढ्नुहोस
रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

बुटवल । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो । रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७...

पुरा पढ्नुहोस
फूलखेती गर्दा घरबाट निकालिएका रमेश

रुपन्देहीको तिलोत्तमा–५ का रमेश पाण्डे सानैदेखि घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्थे । पढ्नेबाहेकको समयमा उनी फूलमा पानी हाल्ने, फूलका बेर्ना जमाउने र गोडमेल गर्नमै व्यस्त हुन्थे । उनले योजना बनाए, ‘ठूलो भएपछि व्यावसायिकरूपमै फूलखेती गर्छु...

पुरा पढ्नुहोस
राजु गुरुङको रिट आज पहिलो नम्बरमा

काठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो...

पुरा पढ्नुहोस
प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक

प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक https://youtu.be/6vZtDkaBSTg ...

पुरा पढ्नुहोस
त्रिभुवन आर्मीले जित्यो सर्वाधिक पदक

नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको छ। गण्डकी प्रदेशमा असोज २८ देखि औपचारिक रूपमा सुरू गरिएको नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरा रंगशालामा समापन गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समापन समारोहमा कर्णाली प्रदेशमा २०८१ मा...

पुरा पढ्नुहोस
तिहारका लागि रुपन्देहीमा भारतबाट ६० हजार माला भित्रिसक्यो

नेपालमा पुष्प व्यवसाय र उत्पादन फस्टाउँदै गएको भनिएपनि हरेक वर्ष करोडौं मूल्यका फूल तथा माला भित्रिने गरेका छन् । सबैभन्दा बढी फूल तथा मालाको माग हुने तिहारका लागि यो वर्ष पनि रुपन्देहीमा व्यवसायीहरुले भारतबाट...

पुरा पढ्नुहोस