बुटवल । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा रुपन्देही–२ (२) मा एमालेबाट उम्मेदवार छन्–भोजप्रसाद श्रेष्ठ । २०१३ सालमा पाल्पाको रामपुरमा जन्मिएका श्रेष्ठ २०४४ मा बुटवल झरेका हुन् । श्रेष्ठ अहिले बुटवलमा मात्र होइन, मुलुककै विकास...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई...
पुरा पढ्नुहोसपूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै...
पुरा पढ्नुहोसबुटवल । गुल्मीको मुसिकोट नगरपालिका ३ पेगामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढि एमालेमा प्रवेश गरेका छन् । पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवं मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट एमालेका उपमहासचिव...
पुरा पढ्नुहोसभैरहवा । राप्रपा–एमाले र जसपा गठबन्धनबाट रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा यहाँका पुराना राजनीतिक खेलाडी हुन् । वर्षौंदेखि यस क्षेत्रमा प्रमुख प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सहभागि भइरहेका छन् । कहिले जीत, कहिले...
पुरा पढ्नुहोसभैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई लगायत जिल्लाको समग्र बिकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गरेका छन् । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण,...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताएका छन् । रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिश्वकर्माले ५ दलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने...
पुरा पढ्नुहोससैनामैना । नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णुप्रसाद पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्न तर्फ अगाडि बढेको बताएका छन् । लामिरहको थप व्यवस्थापन, बुद्ध कालिन...
पुरा पढ्नुहोससैनामैना । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । सोमबार सैनामैना १ र...
पुरा पढ्नुहोस









