प्रतिनिधिसभामा निर्वाचित पूर्वमेयर घिमिरेलाई तिलोत्तमाको सम्मान

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरेलाई सम्मान गरेको छ। नगरपालिकाका पूर्वमेयर समेत रहेका घिमिरे हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। घिमिरेलाई मंगलबार नगरपालिका कार्यालयले...

पुरा पढ्नुहोस
पुस १५ गते देखि बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स हुँदै, तयारी तिब्र

रोट्रयाक्ट डिष्ट्रिकले डिष्ट्रिक कन्फ्रेन्स बुटबलमा गर्ने भएको छ । देशभर स्थापना गरिएको छाता सङगठन रोट्रयाक्ट क्लबहरुको १५ औ राष्ट्रिय अधिबेशन बुटबलमा हुन लागेको हो । पौष १५ बाट बुटबल को अन्तराष्ट्रि...

पुरा पढ्नुहोस
स्थानीय सरकार संग कानून सिक्दै कालिकाका विद्यार्थीहरु

बुटवल । कालिका मानवज्ञान माविका कानूनका विद्यार्थीहरुको स्थानीय सरकारसंग कानूनका विद्यार्थीहरु कार्यक्रम मंगलबारदेखि शुरु भएको छ। कानूनका विद्यार्थीहरुलाई स्थानीय सरकारका काम कारवाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानून निर्माण प्रक्रियालाई व्यवहारिक रुपमा बुझ्नको...

पुरा पढ्नुहोस
बुटवलको कालिकामा पौष १ देखि दोस्रो रनिङशिल्ड प्रतियोगिता

कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नो ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पुस १ देखि ७ गतेसम्म हुने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो...

पुरा पढ्नुहोस
बिहानी बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधराणसभा सम्पन्न

बुटवल । बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोमबार बुटवलमा १४ औ वार्षिक साधारण सभा सम्पन्न भरेको छ । साधारणसभाको उद्घाटन गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जनक थापाले बचत गर्ने बानी बसाल्न सदस्यहरुलाई...

पुरा पढ्नुहोस
इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला...

पुरा पढ्नुहोस
नारायणगढ-बुटवल सडकखण्ड: निर्माणले गति लिन थाल्यो

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेसनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको...

पुरा पढ्नुहोस
स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

टेकराज पन्थी व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ। समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ। शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयघात घटाउने, पाचन...

पुरा पढ्नुहोस
मोडल वाच : क्युट केकी !

ब्युटीफल, क्युट, डिसेन्ट, हट, गर्जियस । अनि अरु ? अंग्रेजी शब्द भण्डारमा राम्री युवतीलाई दर्शाउने शब्द प्रशस्तै छन् । यहाँनेर अभिनेत्री केकी अधिकारीलाई यी सबथोक सुहाउँछ । १२ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गर्दा केकीको जुन...

पुरा पढ्नुहोस
लुम्बिनीमा ५ दलको सरकार बनेपछि वजेट खर्च ओरालो

लुम्बिनीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा ५ दलीय सरकार बनेपछि वजेट खर्च दर ओरालो लागेको छ । प्रदेश सरकार स्थापना भएयताका ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड बजेट खर्च भएको छ...

पुरा पढ्नुहोस