३० वर्ष कैद फैसला भई फरार रहेका अभियुक्त ६ वर्षपछि पक्राउ

बुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा...

पुरा पढ्नुहोस
दोस्रो कालिका रनिङशिल्डको उपाधि कुवरवर्तीलाई

कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित...

पुरा पढ्नुहोस
बुधबारदेखि भैरहवामा ‘साई ग्लोबल कप’ टि–२० क्रिकेट प्रतियोगिता हुने

भैरहवा । भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशाला प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
प्रहरीले स्थानिय महिला बाट पिडित तेस्रो लिंगीलाई नै पक्राउ गरेको भन्दै तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा

बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...

पुरा पढ्नुहोस
शुभागमन सहकारी द्वारा स्थापना दिवसको अवसरमा खाद्यान्य सहयोग

बुटवल । आफ्नो स्थापना दिवसको अवसरमा बुटवलको शुभागमन बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले बुटवल ७ मा रहेको निलकण्ठ बाबाधाममा खाद्यान्य सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीले आफ्नो ११ औं...

पुरा पढ्नुहोस
रुपन्देहीमा ‘तमु ल्होसार’ पर्व साताव्यापी कार्यक्रमसहित मनाउने तयारी

बुटवल । गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’ रुपन्देहीमा साताव्यापी कार्यक्रमसहित मनाउने तयारी गरेका छन् । हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले तमु ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने...

पुरा पढ्नुहोस
‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर ‘नेपथ्य ब्याण्ड’ शनिबार बुटवल आउँदै

बुटवल । ‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल निकटका नेताहरु संसदिय दलको नेता बन्न दौडधुप

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि ४ जनाको दावेदारी देखिएको छ । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या ४ पुगेको हो । पार्टी केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
दोस्रो कालिका रनिङशिल्ड: ६ स्वर्ण सहित कालिका अगाडी, कुवरवर्तीलाई ५ स्वर्ण

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा...

पुरा पढ्नुहोस
गुल्मीको मदाने गाउंपालिकाले छोरी,बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने

गुल्मीको मदाने गाउंपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने भएको छ । उक्त कार्यक्रम अन्तर्गत पुर्कोट दहमा रहेको जनज्योति क्याम्पसमा उच्चशिक्षा अध्ययन गर्ने छोरी र बुहारीहरुलाई निःशुल्क अध्ययनको सुविधा राखिएको छ । उच्च शिक्षाको पहुंच विस्तार गर्न...

पुरा पढ्नुहोस