दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेस्सी

विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले अर्को कीर्तिमान पनि बनाएका छन्। मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका...

पुरा पढ्नुहोस
एम्बाप्पेले गुमाए पेलेको कीर्तिमान बराबरी गर्ने अवसर

फ्रान्सका फरवार्ड केलियान एम्बाप्पेले ब्राजिलका लिजेन्ड पेलेको दुर्लभ कीर्तिमान बराबरी गर्ने अवसर गुमाएका छन्। फिफा विश्वकप २०२२ को फाइनल खेलमा ह्याट्रिक गर्दै विश्वकप इतिहासमै फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका उनले लगातार दुई सुरुवाती...

पुरा पढ्नुहोस
विश्व च्याम्पियन मेसी

काठमाडौं । मेसी इज गोट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर...

पुरा पढ्नुहोस
जब मेसीले आफ्नो अन्तिम लक्ष्य पूरा गरे (तस्बिरहरू)

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचाले छ। यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले मेसीले खेलेका ५ विश्वकपको पहिलो...

पुरा पढ्नुहोस
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो। खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय खाद्य परिषद गठन गर्न माग

बुटवल, पुस २ । प्रदेश खाद्य परिषद गठनको कार्य अगाडि बढाउन माग गर्दै फियान नेपालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई आग्रह गरेको छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दैै आएको फियानले...

पुरा पढ्नुहोस
चिया बेचेर महिनामा ९० हजार कमाउने २० वर्षकी विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्...

पुरा पढ्नुहोस
अनुसन्धानका महन्थ जग्गनाथ दासलाई रुपन्देही ल्याईदै

महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको छ । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा दास पक्राउ

हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट एक जना महामहन्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्‍ला प्रहरी कार्यालय महोत्तरीले आइतबार बिहान मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनलाई पक्राउ गरी आइतबार...

पुरा पढ्नुहोस
सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल...

पुरा पढ्नुहोस