सहकारीले उत्पादनशिल क्षेत्रमा लगानीका लागि जोड गरौं- तुलाचन

बुटवल । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले लगानीलाई उत्पादनसँग जोडेर सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका छन् । पछिल्लो समय सहकारीहरुले आफ्नो मर्मविपरित चल्दा आर्थिक समस्याहरु ब्यहोर्नुपरेका घटना...

पुरा पढ्नुहोस
चुनावको मुखमा झांक्रीलाई जिताउन कमान्डर भएका गौतम भ्रष्टाचारी ठहर

चुनावको मुखमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद...

पुरा पढ्नुहोस
बैज्ञानिक कौसी खेती प्रबद्र्धन गर्दै पानस

बुटवल । कोभिडका कारणले तरकारीको अभावको झेलेका शहरीका नागरिकले विकल्पको रुपमा कौसी खेती सुरु गरेपनि त्यो दिगो हुन सकेन् । स्थानिय पालिकाहरुले समेत कौसी खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएपनि सहरमा विलासी जीवन विताइरहेका...

पुरा पढ्नुहोस
यी हुन् लुम्बिनी प्रदेश सभामा सिफारिस भएका १० दलका ३५ समानुपातिक सांसदहरू

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३५ समानुपातिक सांसदहरूलाई १० दलले सिफारिस गरेका छन्। कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ५२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ३५ जनाको नाम दलहरूले क्लस्टरअनुसार निर्वाचन आयोगलाई सिफारिस...

पुरा पढ्नुहोस
भैरहवाको खाद्य व्यवस्था कम्पनीमा तालाबन्दी !

बुटवल: धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ (नेकिम) रुपन्देही र अखिल नेपाल किसान महासंघ (अनेकिम) रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय,...

पुरा पढ्नुहोस
दाङको टरिगाउँ विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ”, उनले भने,...

पुरा पढ्नुहोस
चैतबाट मात्रै गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम...

पुरा पढ्नुहोस
राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक...

पुरा पढ्नुहोस
सत्ताका लागि मुद्दा फिर्ता गर्ने सौदाबाजी

टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी र मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको छ । चौधरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

बुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल...

पुरा पढ्नुहोस