विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री...

पुरा पढ्नुहोस
लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता

लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा...

पुरा पढ्नुहोस
बुटवलका डीएसपी ठगबहादुर नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

रुपन्देही । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट...

पुरा पढ्नुहोस
के तिनाउ किनारका ‘सुकुम्बासी’ले लालपूर्जा पाउँछन् त ?

बुटवलमा १५ हजार ४ सय ९८ घरपरिवार ‘सुकुम्बासी’ पहिचान भएका छन् । बुटवल उप–महानगरपालिकामा भएको तथ्याङ्कअनुसार, तीमध्ये ८ सय ३२ भूमिहीन सुकुम्बासी, २ सय ६५ भूमिहीन दलित, १४ हजार ४ सय १ अव्यवस्थित बसोवासी...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमाले, माओवादी, नागरिक उन्मुक्तिको दाबी

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री...

पुरा पढ्नुहोस
रोहिणीमा उत्पे्रणा तथा उद्घोषण तालिम सम्पन्न

  बुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ । नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको...

पुरा पढ्नुहोस
युवाकवी महेश्वरको ‘संवेदनाको आकार’ लोकार्पण

बुटवल । अनुराग साहित्य समाज नेपाल रुपन्देही देवदहको तेस्रो अधिवेशन तथा कृति लोकार्पण र सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । देवदहमा भएको कार्यक्रममा समाजको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने कवि महेश्वर...

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायी संघद्वारा रक्तदानको आयोजना

  बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०६ युनिट रगत संकलन भएको जनाइएका छन् । कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
अङ्ग्रेजलाई परास्त गरेको जीतगढीमा ठडिए कंक्रिटका संरचना (फोटो फिचर)

सुन्दर बनाउने र वीरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा बुटवलको जीतगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ। कंक्रिट संरचना निर्माण भएपछि तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला कुरूप बनेको छ। त्यहाँ देखिने कंक्रिटका संरचना उदेकलाग्दो...

पुरा पढ्नुहोस
बुटवलको चिसोमा नेपथ्यको भब्य प्रस्तुती (फोटो फिचर)

बुटवल । पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ । तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी यहाँस्थित ‘रामनगर खेलमैदान’मा आयोजित भएको थियो...

पुरा पढ्नुहोस