बुटवल वडा नं ७ मा निशुल्क आखां शिबिर र डायबिटीज परिक्षण

बुटवल । बुटवल वडा नं ७ दिपनगरमा निशुल्क आँखा शिविर र डायबिटिज परीक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको एकदिने शिविर कार्यक्रममा ४४८ मध्ये आँखाका २८८ जना र डायबिटीजको १६० ले शिविरमा...

पुरा पढ्नुहोस
घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरेपछि…

गत पुस ९ गते सैनामैनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको घटनामा घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् । तौलिहवाका ईम्तियाज अहमद रंगरेजको मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चन...

पुरा पढ्नुहोस
आफ्नै समस्याको समाधान खोज्दा उद्यमी बनेकी अन्जु

तिलोत्तमा नगरपालिका वडा नं १ ड्राईभरटोलकि अन्जु थापा क्षेत्रीले महिनावारी हुँदा बजारबाट किनेको डिस्पोजेवल सेनिटरी प्याड प्रयोग गर्थिन्। विभिन्न फ्लेवर सहित पाईने सेनिटरी प्याडको प्रयोगले योनी चिलाउने विमिरा आउने समस्या भईरहन्थ्यो। बैंककी जागिरे अन्जुलाई महिनावारी...

पुरा पढ्नुहोस
आजको मौसम : हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक...

पुरा पढ्नुहोस
प्रदेश राजधानीले सर्‍यो प्राविधिक शिक्षालय, विद्यार्थीलाई पढ्नदेखि डेरासम्मको समस्या

मध्य पुसको पारिलो घाममा केही विद्यार्थीहरु बल खेलिरहेका थिए। कोही आमने सामने बेञ्च राखेर आपसमा गफिइरहेका थिए। राप्ती प्राविधिक शिक्षालयका यी विद्यार्थीहरु २ महिनाअघि मात्रै लालमटियाबाट राप्ती पुल तरेर गढवा आइपुगेका हुन्। दाङ देउखुरीको...

पुरा पढ्नुहोस
सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य अनुसार दर्शक र कारोवार

  बुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको...

पुरा पढ्नुहोस
यौन शक्तिमा कमी ल्याउने सात कारण

मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन्। यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ। त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्‍याउँछ। यौन सम्बन्ध...

पुरा पढ्नुहोस
लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाल नियुक्त

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको...

पुरा पढ्नुहोस
गुल्मीको लेकपोखरामा माघेसक्रान्ति मेला लाग्ने

गुल्मी । गुल्मीको लेकपोखरामा मेला लाग्ने भएको छ । लेकपोखरा मेला व्यवस्थापन समितिको आयोजनामा पुष २९, ३० र माघ १ गते गरी तीनदिनसम्म मेला लाग्ने भएको हो । मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित...

पुरा पढ्नुहोस
को बन्ला लुम्बिनीको मुख्यमन्त्री ?

लुम्बिनी प्रदेश सभाका सदस्यले शपथ लिएसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ। प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्रै रहेको प्रतिस्पर्धा संसदीय दलको नेता चयनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच देखिएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो...

पुरा पढ्नुहोस