हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु

बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ । भलवाडको कपिलधाममा सोमबार देखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोदमद पाखिया...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभामा सभामुख पदका लागि सत्ता गठबन्धनको मात्र मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा ४ जनाको मनोनयन दर्ता भएको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार सोमबार साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको थियो । साँझ ५...

पुरा पढ्नुहोस
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेहीका २६ वर्षीय सञ्जय पासी हुन् । उनले ती बालिकालाई डरत्रास देखाइ शनिबार राति जबर्जस्ती...

पुरा पढ्नुहोस
बाणगङ्गाको माघी महोत्सवमा ग्यास पड्कियो, एक जनाको निधन

कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ । बाणगंगाको कपिलधाममा आजदेखि सञ्चालित माघी महोत्सवमा ग्यास पड्किदाँ नासिर मुसलमानको मृत्यु भएको हो । यसको बिस्तृत विवरण आउन बाँकी छ । ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा खांणको मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा सत्तागठबन्धनले उम्मेदवारी दर्ता गरेको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार आज साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको छ । आज दिउँसो सत्तागठबन्धनले...

पुरा पढ्नुहोस
शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका चिकित्सक थापा

पोखरामा आइतबार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका डाक्टर गणेश थापा पनि परेका छन् । पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा काठमाडौंमा २ साताको तालिम सकाएर...

पुरा पढ्नुहोस
पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो...

पुरा पढ्नुहोस