पश्चिम नवलपरासीमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना

पश्चिम नवलपरासीमा भारतीय यात्रु चढेका बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। माघे औंशिको अवसरमा त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यमा राजनीति नगर्न व्यवसायीको माग

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको शुक्रबार पदस्थापन गरिएको छ । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमलाई पदस्थापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिले सपथग्रहणसँगै शुक्रबारदेखि...

पुरा पढ्नुहोस
लुम्बिनीमा सत्ता गठबन्धनको रणनीति- मन्त्रीका आकांक्षीहरुलाई व्यवस्थापन गर्न संसदीय समिति

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरुलाई संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति...

पुरा पढ्नुहोस
अक्सफोर्ड र सेन्ट जोसेफ हिसान फुटसलको सेमिफाईनल प्रवेश

बुटवल । अक्सफोर्ड मावि सुख्खानगर र सेन्ट जोसेफ मावि भलवाडी बुटवलमा जारी जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि...

पुरा पढ्नुहोस
जिल्लास्तरीय एभरेष्ट कपमा ६ विद्यालयको विजयी सुरुवात

बुटवल । आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिता शुक्रबारदेखि रुपन्देहीको बुटवलमा शुरु भएको छ । विद्यालयस्तरका भलिबल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एभरेष्ट इङलिस मावि सुख्खानगरको आयोजनामा प्रतियोगिता शुरु भएकाृ...

पुरा पढ्नुहोस
‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’

बुटवल। लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् । उनले अपाङ्गता भएका समुदायलाई समाजको...

पुरा पढ्नुहोस
टाईगर रिर्सोटले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

सरकारी जग्गा मिचेर रूपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँचतारे टाइगर प्यालेस रिर्सोटलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल ईजलाशले सार्वजनिक जग्गा मिचेर...

पुरा पढ्नुहोस
प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौडमा छात्र र छात्रा दुवैमा कालिका खेलाडि विजयी

नेपाल खेलकुद महासंघ बुटवल नगरकमिटिको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । छात्र तर्फ...

पुरा पढ्नुहोस
भोलीदेखि बुटवलमा मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशन हुंदै

बुटवलमा हुन लागेको नेपाल मगर विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । आयोजक नेपाल मगर विद्यार्थी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिबेशनको तयारी पुरा...

पुरा पढ्नुहोस
दाङमा रुख काट्ने काम कानूनविपरीत भएको एमसीए नेपालको ठहर

दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ। शुक्रबार...

पुरा पढ्नुहोस