बुटवलमा एक साता बत्ती जाने

रुपन्देहीको बुटवलमा एक साता बत्ती जाने भएको छ। नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशखाले सार्वजनिक सूचना निकालेर एक सातासम्म बत्ती जाने बताएको हो। सूचनामा भनिएको छ, ‘कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी जिल्ला, सुनवल न.पा. १३, बडेरास्थित...

पुरा पढ्नुहोस
अमेरिका उड्न लागेकी नर्स अनिताको शंकास्पद मृत्यु: रामचन्द्र दम्पतीले कहिले पाउँलान न्याय ?

बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ । डेढ वर्षअघि २०७८ असोज २० गते उनीहरुमाथि रोग...

पुरा पढ्नुहोस
लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू–१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्राहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले...

पुरा पढ्नुहोस
मणिमुकुन्द रनिङशिल्ड भलिबल: पर्वत र नवलपुरको सहज जीत

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं रनिङशिल्ड भलिबल कपको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनीमा आजदेखि राम कथा प्रवचन

बुटवल । भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्दै छ्न । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुनेछ...

पुरा पढ्नुहोस
एकदेखि नौ ,१०० निकाल्न छैन धौ !

एकदेखि नौसम्मका अंकहरुलाई क्रमैसँग राखेर त्यसको बिचमा जोड (+) वा घटाउ (–) चिन्ह राखेर अन्त्यमा नतिजा १०० आउनेगरी कतिवटा समिकरण बनाउन सकिएला त ? हेरौं म्याथ म्याजिक । १ + २ + ३४ – ५...

पुरा पढ्नुहोस
बुटवलका सत्र जनालाई स्वास्थ्य सेवामा सत प्रतिशत छुट

बुटवल । बुटवल उपमहानगरपालिका वडानम्बर सात हिलपार्कमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुगेका १७ जना विरामीले एक वर्षका लागि स्वास्थ्य परिक्षणमा सत प्रतिशत छुट पाउने भएका छन् । दिपनगर हिलपार्कमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलबाट नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय उडान कहिले ?

डेढ महिनादेखि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ ।  खराब मौसमको कारण देखाउंदै हिमालय एअरलाइन्सले डिसेम्बर १६ र जजिराले डिसेम्बर २१ देखि उडान बन्द गरेपछि विमानस्थल सुनसान बनेको छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसदले १३ शिर्षकमा लिन्छन् सुविधा

सांसदहरुको मुख्य काम जनता र देशको हितमा राम्रा कानुन बनाउने हो । तर संघीयता कार्यान्वयनमा आएपछि बनेको प्रदेश सभा र प्रदेश सांसदहरु जनताको हितमा भन्दा जनप्रतिनिधकै सेवा सुविधा बनाउन लिप्त देखिएका छन् । लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस