लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई राप्ती उपत्यका देउखुरीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेललाई नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन्...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुँदै

आज लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुँदैछ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । आज प्रदेश राजधानी दाङमा दिउँसो १ बजे...

पुरा पढ्नुहोस
दर्ताबिना संचालित मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना

बुटवल — दर्ताबिना नै संचालन भएका रुपन्देहीका २ होटल कारबाहीमा परेका छन् ।जिल्ला अनुगमन समितिले बुटवल उपमहानगरपालिका १२ कलुवाको मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमनमा दर्ता नभएको, मुल्यसूची नराखेको, किचन...

पुरा पढ्नुहोस
साँझ ढल्किएसँगै रमाउँछ बुटवल !

जब साँझ ढल्किँदै जान्छ, व्यापारिक शहर बुटवलको कालिकानगर र देवीगरका बार, लाउन्ज र क्लबमा चहलपहल बाक्लिन्छ । बसपार्कदेखि कालिकानगरसम्म फराकिलो सडक सहितको बजार अहिले काठमाडौंको ‘ठमेल’को रूपमा विकास भएको छ । जति रात छिप्पिँदै जान्छ,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, को–को बने मन्त्री ? (सूचीसहित)

लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
बुटबल सामुदायिक बन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं अधिबेशन सम्पन्न

बुटबल सामुदायिक बन उपभोक्ता समुह बुटबल १ र २ को १६ औं साधरण सभा तथा १४ औ अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे...

पुरा पढ्नुहोस
८ औं मणिमुकुन्द रनिङ कप भलिबलको उपाधी स्याङ्जालाई

८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो । पहिलो...

पुरा पढ्नुहोस
गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण (तस्वीरहरु)

बुटवल। बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार गार्गी वृहत सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर, ७६५ जना लाभान्वित

रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक...

पुरा पढ्नुहोस