कार्यसम्पादन मूल्यांकनमा गुल्मीमा मदाने गाउपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकन मदाने गाउँपालिका जिल्लामा पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१...
पुरा पढ्नुहोसआराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका...
पुरा पढ्नुहोसनेपाली भाषा, कला र संस्कृतीलाई बिश्व सामु चिनाउन ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फस्ट ईन्टरनेशनल नेपाली रियालीटी शो “मेरो डान्स युनिभर्स” र “मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला भएको छ । यो...
पुरा पढ्नुहोसरामबाबु गुरुङ निर्देशित ‘फूलबारी’मा एउटा दृश्य छ । बलिहाङ (दयाहाङ राई) टिभीमा अमिताभ बच्चन अभिनित पारिवारिक फिल्म ‘बागवान’ हेर्दै बलिन्द्र आँशु झारिरहेका हुन्छन् । त्यतिकैमा उनलाई देखेर श्रीमतीले भन्छिन्, ‘होइन यो फिल्म पनि कत्ति...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा।वि। दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा।वि।का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी...
पुरा पढ्नुहोसभैरहवा । झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनामात्रै अन्तर्राष्ट्रिय उडान भयो । हुस्सुलाई कारण देखाउँदै गत पुसदेखि बन्द अन्तर्राष्ट्रिय उडान फेरि कहिलेदेखि सञ्चालन हुने हो, टुंगो छैन न...
पुरा पढ्नुहोसपाल्पा । सिद्धार्थ राजमार्गको बुटवल, पाल्पा, सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्ररम्भिक चरणको काम सुरु गरिएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनु अघि निर्माण कम्पनीले डिजाइन गर्ने तथा निर्माण स्थलमा...
पुरा पढ्नुहोसबुटवल । सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन...
पुरा पढ्नुहोसलुम्बिनी। लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग...
पुरा पढ्नुहोस








