देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि विकल्प अवतरण स्थल भनिएको थियो। तर, विमानस्थल सुरु भएको एक वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय जहाज डाइभर्ट गरेर गौतमबुद्धमा अवतरण गरेनन्। उनीहरूको रोजाइ...
पुरा पढ्नुहोसबुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ७३...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने भएको हो । गत वर्ष ४२ अर्ब...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रराष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका छन्। राष्ट्रपतिले बिवादास्पद नागरिकता बिद्येयक प्रमाणित गरेर मुलुकलाई सिक्कीमीकरणको बाटोमा लगेको भन्दैबिरोधमा उत्रेका उनीहरुले अहिले सांझ प्रधानमन्त्री र...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु गरेको छ । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले संघियता स्थापना भएपछि लुम्बिनी प्रदेशमा स्काउटका गतिबिधि अगाडी बढेको बताएका छन् । बुधवार नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको ५४ औं उड्वायज तथा ४५ औं गल्र्स एडभान्स तालिमको...
पुरा पढ्नुहोसएनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका सम्राट खनालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता (एम्बेसडर बण्डल) खोलेका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी घर भएका...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०८०।८१ को प्रस्तुत बजेटमा रुपन्देहीका १६ वटा पालिकाले ७ अर्ब २६ करोड बजेट अनुदान प्राप्त गरेका छन । संघीय सरकारबाट बजेट अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका जिल्लामा पहिलो बनेको छ । बुटवल उपमहानगरपालिकालाई समेत...
पुरा पढ्नुहोसगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ । भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी...
पुरा पढ्नुहोसगुल्मी । कार्य सम्पादन मुल्यांकनमा हरेक वर्ष अगाडि रहँदै आएको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेटमध्ये ४० करोड २६ लाख अनुदान बजेट पाएको छ । यो बजेट अन्य ९...
पुरा पढ्नुहोस









