बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन । भैरहवा को होटल सिद्धार्थ भिलासामा भएको साधारण सभाबाट...
पुरा पढ्नुहोसबुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्षको अवधिमा १८० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ०७९ जेठ २ गते यो विमानस्थलमा पहिलो पटक कुँवेतको जजिरा एयरलायन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । जजिराले...
पुरा पढ्नुहोसबुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले मंगलबार आफ्नो २७ औं स्थापना दिवस पारेर वृक्षरोपण तथा सम्मान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसवरमा निर्वतमान वनको कार्यसमितिलाई सम्मान र कार्यालय परिसरमा विभिन्न प्रजातिका...
पुरा पढ्नुहोसभैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय...
पुरा पढ्नुहोसजातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सोमवार तिलोत्तमाको संकनगरमा जागरण मिडिया सेन्टर द्धारा सञ्चालित सामुदायिक रेडियो जागरण ९३.६ मेगाहर्जको आयोजना तथा तिलोत्तमा नगरपालिकाको...
पुरा पढ्नुहोसप्युठानमा सोमबार भएको कार दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको सनाखत भएको छ । स्वर्गद्वारीबाट फर्किँदै गरेको कार प्युठानकै भिंग्रीनजिकैजिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । मृतकमा दाङको लमही–५ निवासी ४९ वर्षीय तारा...
पुरा पढ्नुहोसतिनाउ नदी उपयोगको विषयलाई लिएर जिल्लाका विभिन्न पालिकाबीच विवाद देखिएको छ । तिनाउ नदीको बालुवा, ढुङ्गालगायत वस्तु उत्खननका विषयमा बुटवल उपमहानगर, तिलोत्तमा, सियारी, शुद्धोधनलगायतका पालिकाबीचमा विवाद देखिएको हो। सामान्यतया पानी बग्ने मूलधारलाई सिमाना मान्ने सहमति...
पुरा पढ्नुहोसतिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमामा ५० करोडको लागतमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा निर्माण हुने भएको हो ।...
पुरा पढ्नुहोसस्वर्गद्वारीमा कार दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको...
पुरा पढ्नुहोस









