रुपन्देही उद्योग संघका नवनिर्वाचित कार्यसमितको पदस्थापन

बुटवल । रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको...

पुरा पढ्नुहोस
सिद्धार्थनगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय...

पुरा पढ्नुहोस
मिडिया एक्सन फर रोड सेफटी संयोजकमा स्वस्तिक श्रेष्ठ

बुटवल । बुटवलबाट दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीले नयाँ कार्यसमिति चयन गरेको छ । पत्रकारहरुको एक विशेष भेलाले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति चयन...

पुरा पढ्नुहोस
राहत लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल जाजरकोटमा

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १...

पुरा पढ्नुहोस
३ महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व

बुटवल । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ। बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो...

पुरा पढ्नुहोस
थाइल्याण्ड-भैरहवा पहिलोपटक चार्टर उडान, लुम्बिनी दर्शनलाई आए धर्मगुरुसहितको टोली

काठमाडौं। थाइल्याण्ड-भैरहवा पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। शुक्रबार थाइल्याण्डका धनाढ्य समूह र धर्मगुरुसहित लुम्बिनी दर्शनका लागि प्राइभेट जेट लिएर आएका हुन्। विमानस्थल प्रमुख हंसराज पाण्डेका अनुसार एम-एलसीएफसी कलसाइनको प्राइभेट जेटमा आएको टोली शुक्रबार नै...

पुरा पढ्नुहोस
सियारीले ८ लाख बराबरको खाद्यन्न तथा लत्ता कपडा प्रदान गर्ने

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि...

पुरा पढ्नुहोस
भूकम्प पीडितका लागि तिलोत्तमाको मिरा कोषले १ लाख बढि आर्थिक सहयोग गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री अमेरिका जाँदै, कार्यवाहक मुख्यमन्त्री बने मास्की

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री डिल्लीबहादुर...

पुरा पढ्नुहोस
भन्सार नाका कडाई र ब्यबस्थित गराउन बेलहियामा सिमामा उधाेगीकाे टिम

भैरहवा। सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।   हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार देखी भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस