रुपन्देही प्रहरीले अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार बिहान रोहिणी गाउँपालिका–७ स्थित अमुवाबाट कपडा बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा...
पुरा पढ्नुहोसबर्दिया : बर्दियाको गुलरियामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। शुक्रबार राती गुलरिया नगरपालिका-४ तुलापुरस्थित करिस्मा चन्दको घरमा सुतिरहेकाे समयमा आगलागी हुँदा तीन बालबालिकासँगै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मृत्यु...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा यात्रा गर्दा जो कोहीलाई पनि निकै आनन्द महसुस हुन्छ । दायांबायां हरियाली, बीच सडकमा गौतमबुद्धका आकर्षक मूर्तिहरु छन । तिलोत्तमा नगर क्षेत्र अन्तर्गत १४ किलोमिटर सडकको विच भागमा ४०...
पुरा पढ्नुहोसबुटवल । विश्व मधुमेह दिवसको अवसर पारेर चेन होटल पौवा र केन सेन्टरको आयोजनमा दुई दिने मधुमेह र मृगौला सम्बन्धि निःशुल्क रक्त र पिसाव जाँच सेवा प्रदान गरिएको छ । पौवाको योगीकुटी शाखामा संचालन...
पुरा पढ्नुहोसगुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन । दुई पालिकाले सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएको हुन । महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक,...
पुरा पढ्नुहोसविश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट...
पुरा पढ्नुहोसनेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ । दुई दिने सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दशत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव...
पुरा पढ्नुहोसदाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय...
पुरा पढ्नुहोसबुटवल। बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ । अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५...
पुरा पढ्नुहोसदेवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने...
पुरा पढ्नुहोस









