कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्। शर्माले केही समययता राजावादीहरूको प्रदर्शन भएको विषयमा संकेत गर्दै लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए। बुटवलमा शनिबार सुरु भएको नेपाली...

पुरा पढ्नुहोस
सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि

देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको शिक्षक÷कर्मचारी अन्तर निकायगत भलिबल प्रतियोगिताको उपाधि सिटी क्याम्पस बुटवलको ‘बी’ टिमले चुमेको छ । केन्द्रीय कार्यालयको टिम ‘बी’संग उपाधिका लागि मैदानमा प्रतिष्पर्धा गरेको सिटी क्याम्पसले...

पुरा पढ्नुहोस
गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् । ‘हामीले...

पुरा पढ्नुहोस
बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने...

पुरा पढ्नुहोस
सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु

स्कुल बसको ठक्करबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार लुम्बिनीदेखि कालीदह जाने क्रममा लु१क १७७८ नम्बरको बसले लु३७प...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल

बुटवल । बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक...

पुरा पढ्नुहोस
संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय

एमाले रूपन्देहीले झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन...

पुरा पढ्नुहोस
मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव

बुटवल । बुटवलमो सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ । ३२ बर्षिय राजकोटीको मंसिर १२ गते शुल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको...

पुरा पढ्नुहोस
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ । शनिबार उद्घाटन सत्र तथा...

पुरा पढ्नुहोस
बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई

०६४ सालदेखि उत्पादन बन्द रहेको बुटवल धागो कारखानाको रेखदेख गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जिम्मेवारी दिने निर्णय अर्थ मन्त्रालयले गरेको छ । अर्थ मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बुटवल धागो कारखानाको रेखदेख र संरक्षणका लागि...

पुरा पढ्नुहोस