बुटवलमा खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु

बुटवल । उपभोत्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार देखि खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु भएको छ । बुटवलमा सोमबार देखि सुरु भएको कार्यक्रमको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपः ललितको ५ विकेटमा पुलिसको चौथो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो...

पुरा पढ्नुहोस
बुटवलमा मोटर पार्ट्सको गोदाममा आगलागी

बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा सोमबार आगलागी भएको छ। बुटवल-९ कालिकास्थित भुमी सापकोटाले संचालन गरेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लु ५८ प...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
राम मन्दिरमा प्राणप्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा

सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको...

पुरा पढ्नुहोस
काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना, २ को मृत्यु, २ जना घाइते

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई...

पुरा पढ्नुहोस
सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ । पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई...

पुरा पढ्नुहोस
गुल्मी हाडहाडेकी मनिषा जि.सीः १० महिनामा लोकसेवाका ५ परीक्षा उत्र्तिण, सवैतिर हाइहाई

बुटवल । अक्सर लोकसेवा आयोगको परीक्षा उत्र्तिण गर्नु चानचुने कुरा होईन । धेरै पटकको मेहनत र प्रयासले मात्र आयोगको परीक्षा उत्र्तिण हुनेहरु धेरै छन् । तर केही त्यस्ता पनि छन जो आयोगले एक बर्षमा लिएका...

पुरा पढ्नुहोस
देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप

रुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ । विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय...

पुरा पढ्नुहोस