गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै...
पुरा पढ्नुहोसबुटवल । सडक मर्मत गर्न भन्दै लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय ठाउं पाल्पाको रानीमहल जाने सडक डेढ महिना बन्द गरिएको छ । रानीमहल पाल्पाको प्रमुख पर्यटकीयस्थल हो । यही गन्तव्य जाने सडक लामो समय मर्मतका लागि...
पुरा पढ्नुहोसबुटवल : रुपन्देहीको तिलोत्तमा -४ नयाँमिलका महेन्द्र विष्ट र श्रीमती सृजना भट्टराई विष्टलाई अहिले चैन छैन। छ त केवल पीडा र सन्तानको उपचारको छटपट्टी। महेन्द्र र सृजनाको पहिलो सन्तान सृजम अहिले ९ महिनाका भए। उनी...
पुरा पढ्नुहोसकानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको स्पष्ट...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले रुपन्देहीको सचिवालय बैठक मंगलबार बसेको छ । बैठकले यही माघ २२, २३ र २४ ते जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पार्टी केन्द्रबाट प्राप्त अन्तर...
पुरा पढ्नुहोसबुटवल । भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ । भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न चासो राखेको हो । दुई सातादेखि निरन्तर कुराकानी भइरहेको र भैरहवामा चार्टड उडान गर्न भियतनाम...
पुरा पढ्नुहोसऐतिहासिक र धार्मिक महत्वको रामग्राम परियोजना निजी कम्पनीलाई निर्माण गर्न दिने निर्णयको कागजात तत्काल उपलब्ध गराउन सरकारलाई प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले पश्चिम नवलपरासीमा रहेको रामग्राम क्षेत्रको...
पुरा पढ्नुहोसबुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले मंगलबार वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । वनले हरेक वर्ष सहीद दिवसको अवसर पारेर रक्तदान तथा सांस्कृतिक...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको बुटवल उपमहानरपालिका –१२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले ‘गार्वेज मेसिन’ बनाएका छन् । ‘गार्वेज मेसिन’ले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ । शिक्षालयका विद्यार्थीहरुले बनाउने...
पुरा पढ्नुहोस









