लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार मगरले जानकारी दिए । बैठकमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशको बुटवलमा पांचतारे होटल ‘सफ्रोन सीके प्रालि’ निर्माणको काम अहिले तिब्र गतिमा सुरु भएको छ । हाल सम्म निर्माणको काम करिव ६५ प्रतिशत सकिएको छ । उद्योगीहरु चुन्नु प्रसाद पौडेल, कमल किशोर...
पुरा पढ्नुहोसनेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपति मिष्ठान्न भण्डारले सातौं शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ । सातौं शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे...
पुरा पढ्नुहोसबुटवल । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन् । बुटवलको राजमार्ग...
पुरा पढ्नुहोसबुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ । डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त...
पुरा पढ्नुहोसरुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग...
पुरा पढ्नुहोसहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो गण्डकी, लुम्बिनी,...
पुरा पढ्नुहोस









