तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी

आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा...

पुरा पढ्नुहोस
९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट

पाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा स्तरिय नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको छ । बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवल बाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने...

पुरा पढ्नुहोस
शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)

बुटवल बैशाख– मनावअधिकार तथा शान्ती समाज रुपन्देहीले शाखाले लोकतन्त्र दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै मानवअधिकार तथा शान्ती समाज नेपालका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...

पुरा पढ्नुहोस
रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य

रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडीङ्ग स्कुल आफनो १६ औ बार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार बितरण कार्यक्रम गरेको छ । बार्षिक उत्सब कार्यक्रम्मा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणीन्द प्रसाद शर्मावाग्लेले...

पुरा पढ्नुहोस
सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

बुटवल–१५ सेमलारस्थित सेमलार ब्याडमिन्टन क्लबमा इन्डो–नेपाल मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भारतको बि ट्वान्टी वान ब्याडमिन्टन एकेडेमीसँगको सहकार्यमा नेपाल र भारतका खेलाडीहरुबिचमा प्रतियोगिता आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा...

पुरा पढ्नुहोस
बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र

बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो। बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा...

पुरा पढ्नुहोस
आज कतारका अमिर थानी आउदै, देशभर सार्बजनिक बिदा

काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारका अमिर...

पुरा पढ्नुहोस
बुटवल, भैरहवा क्षेत्रमा अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

बुटवल, भैरहवा सहित तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४०...

पुरा पढ्नुहोस
१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज गण्डकी,...

पुरा पढ्नुहोस