बुटवल । देशकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रालि, बुटवलले आन्तरिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा प्रालिले सोमबार सवारी चालक तथा सहचालकहरुलाई दुर्घटना न्यूनीकरण...
पुरा पढ्नुहोसतत्कालिन एमालेका महासचिव स्व. मदन भण्डारकिो स्मृतिमा रुपन्देहकिो बुटवलमा राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुंदै छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले स्व. मदन भण्डारकिो ३१ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते दौड...
पुरा पढ्नुहोसबुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन्। रिक्त रहेको रजिष्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए। रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा ३ सय ठाउँमा डढेलो लागेको छ । प्रदेशको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोको त्रास बस्तीमा समेत फैलिएको छ। आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान...
पुरा पढ्नुहोसबुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन...
पुरा पढ्नुहोसगुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । शनिबार चलेको...
पुरा पढ्नुहोसपछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको...
पुरा पढ्नुहोसबुटवल । सरकार गठनका क्रममा भएको सहमती उल्लघन गरेको भन्दै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजबादी पार्टी (जसपा)ले मन्त्रिलाई फिर्ता बोलाएको छ । सरकार गठन हुँदा २ मन्त्रालय दिने सहमती भएपनि एउटा मात्र मन्त्रालय दिएपछि जसपाले...
पुरा पढ्नुहोसमृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदैछ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ । पाँच वर्षमा निर्माणको...
पुरा पढ्नुहोस









