अर्घाखाँचीमा डेढ महिनामा १०३ घरगोठ जले

अर्घाखाँचीमा आगलागीका कारण डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन...

पुरा पढ्नुहोस
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली...

पुरा पढ्नुहोस
शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

कपिलवस्तुको शिवराज नगरपालिकाले आफू मातहतका शिक्षक कर्मचारीलाई राजनीतिक दल परित्याग गर्न निर्देशन दिएको छ। शिवराज नगरपालिकाले सूचना जारी गर्दै पाँच दिनभित्र पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो। केही दिनअघि...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर

बुटवल । जग्गा भोग चलनको विषयलाई लिएर बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा उपत्तोक्ता संस्थाहरु बीचनै विवाद उत्पन्न भएको छ । बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समिति र स्थानीय जागरण टोल बिकास संस्था बीच जग्गा विवाद भएको...

पुरा पढ्नुहोस
गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गरेकाे छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२...

पुरा पढ्नुहोस
समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड एकेडेमीले सौन्दर्यकला क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान तथा र आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई दिक्षित गरेको छ। बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी रुपन्देहीमा सौन्दर्यकलाको स्थापना...

पुरा पढ्नुहोस
घामबाट बिजुली

रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामचोकबाट पश्चिमतर्फ सडकछेउमै लस्करै देखिन्छन् सोलारका पाताहरू। मणिग्रामबाट पश्चिम जाँदा खेतैभरि राखिएका सोलार देखेपछि आश्चर्य मात्रै मान्दैनन्, यो किन र केका लागि भन्ने प्रश्न पनि उठ्न सक्छ। यसरी राखिएको हजारौँ सोलार...

पुरा पढ्नुहोस
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा

युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्थापनाको ६ वर्षमै १ लाख ८१ हजारलाई ओपिडी सेवा प्रदान गरेको छ । स्थापनाको ७ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार...

पुरा पढ्नुहोस
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट

रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ । बुधबार दिउँसो तिलोत्तमा नगरपालिका-८ स्थित करैया सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको नगरपालिकाको दमकलमा आगलागी भएको हो । प्रहरीका अनुसार वनको डढेलोको लप्काले...

पुरा पढ्नुहोस
गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर...

पुरा पढ्नुहोस