काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...
पुरा पढ्नुहोसबुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम...
पुरा पढ्नुहोसबुटवल । यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा आज विहान ठुलो दुर्घटना भएको छ । मुख्य राजमार्गमा भएको ठुलो दुर्घटनामा मानविय क्षति भने भएन । बा ४ ख ४८६ नं. को बस तिलोत्तमाको कोटिहवामा आईतबार विहान ५ बजे दुर्घटना...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली...
पुरा पढ्नुहोसगुल्मीको चन्द्रकोट गाउँपालिका–८ तुराङस्थित गेखुङ् फाँटको खेतमा सिंचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ। सिंचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्ष चैत महिनामा पनि मकैको बिरुवा उम्रिएका छन्। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको...
पुरा पढ्नुहोसयो वर्ष लुम्बिनी प्रदेशमा तीन वटा मुख्यमन्त्री बनेका छन् । वर्षको सुरुमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री रहेका थिए । तर बैशाख १२ गते उनले विश्वासको मत नपाएपछि वैशाख १४ गते माओवादीसहित...
पुरा पढ्नुहोसगुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए। लगभग ३ मिटर लम्बाई भएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा छोटो समयमा घुम्ने मुख्य पर्यटकीय स्थलहरु धेरै छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका यहाँका मुख्य पर्यटकीयस्थललाई सडक सञ्जालले छोएको छ । तर, आन्तरिक तथा बाहय पर्यटकहरु प्रयाप्त सूचना अभावमा सबै स्थानमा...
पुरा पढ्नुहोसश्री गणेशाय नमः यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी...
पुरा पढ्नुहोस









