चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

लुम्बिनीमा एकै वर्षमा बने तीन सरकार

यो वर्ष लुम्बिनी प्रदेशमा तीन वटा मुख्यमन्त्री बनेका छन् । वर्षको सुरुमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री रहेका थिए । तर बैशाख १२ गते उनले विश्वासको मत नपाएपछि वैशाख १४ गते माओवादीसहित ८ दलका ५३ जना सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता रहेका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए ।

तर चौधरीले १ वर्ष पनि पूरा गर्न नपाउँदै केन्द्रीय समीकरण फेरियो र फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि चैत २२ गते राजीनामा दिए । त्यसपछि एमालेसहित ५ दलको समर्थनमा ४८ सांसदको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । उनले चैत ३० मै विश्वासको मत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार