बुटवल सहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी

आज (शनिबार) बुटवल सहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ। महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ। महाशाखाले भनेको...

पुरा पढ्नुहोस
कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस

बुटवल। खेलकूदको क्षेत्रमा परिचित खेल शिक्षक हरिश वलीले बुटवलमा एसआर स्पोर्टर्स ट्रेडस सञ्चालनमा ल्याएका छन । कालिका मानवज्ञान सेक्टर वानको सटरमा झण्डै २० लाखको लगानीमा टे«डस सञ्चालनमा ल्याएको हुन । टे«डसको शुक्रबार बुटवल उद्योग...

पुरा पढ्नुहोस
बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव

बुटवल- नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। विक्रम सम्बत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत...

पुरा पढ्नुहोस
दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो। उनी सुप्रिम सहकारी ठगीमा जोडिएका थिए। अदालतले पुनसहित छ जनालाई धरौटीमा रिहा गर्न भनेको छ। न्यायाधीश...

पुरा पढ्नुहोस
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...

पुरा पढ्नुहोस
बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्‍घाटन गरेका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा...

पुरा पढ्नुहोस
आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

अंग्रेजी सेनालाई पराजित गरेको इतिहास बोकेका क्षेत्र हो बुटवलको जितगढी । वि.सं.१८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको दिनलाई जितगढी विजयउत्सव दिवसका रूपमा मनाउन थालिएको हो । चुरे पर्वतको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते...

पुरा पढ्नुहोस
बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा...

पुरा पढ्नुहोस