गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने-पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर,...

पुरा पढ्नुहोस
तराईमा फेरि चल्न थाल्यो तातो हावा

तराईमा फेरि तातो हावा चल्न थालेको छ । वर्षाका कारण डेढ साता तापक्रम घट्दा जनजीवन सहज भएकोमा पश्चिम तराईमा दुई दिनदेखि फेरि तापक्रम उच्च वृद्धि भई तातो हावाको लहरसमेत चल्न थालेको हो । भैरहवा, नेपालगन्ज र धनगढी...

पुरा पढ्नुहोस
गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर

बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५...

पुरा पढ्नुहोस
लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप

बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ। भिक्षु मैत्री महाअस्थबिर लगायतका मिक्षुले मंगल पाठ गरेर पिस फ्लेम ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरेर सगरमाथातर्फ लगिएको हाे। लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान...

पुरा पढ्नुहोस
चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना

आज कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको...

पुरा पढ्नुहोस
पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते

बिहीबार पोखरादेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ख ८१७५ नम्बरको बस रुरुक्षेत्रमा दुर्घटनामा परेको छ । गुल्मीको रिडीदेखि माथि फलाटेमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए ।...

पुरा पढ्नुहोस
परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्

रुपन्देहीको मर्चवारमा मृत्यु भएको भन्दै परिवारले अन्तेष्टी गरिसकेको एक महिलाको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन् गरी निकालेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले...

पुरा पढ्नुहोस
आस्थाको आधारमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह

  बुटवल । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव नर्गन आग्रह गर्दै आस्थाकै आधारमा भेदभाव गरिए संघर्ष गर्ने बताएको छ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकबाट महासंघको...

पुरा पढ्नुहोस
बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि राजनलाई

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...

पुरा पढ्नुहोस
सर्‍यो रुपन्देही एमालेको अधिवेशन

जेठ १६ र १७ गते तय भएको नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो । जिल्ला प्रचार...

पुरा पढ्नुहोस